This is my first try on Nepali Literature so please be gentle. Thanks for reading.
VERSE 1
हिड्दैछु आज कर्मको बाटो; यो मेरो
झुकदैन……………. थाडो सिर यो मेरो
नेपालको छोरो हु म विरको
बर्षातको झरी होस्
या winter को जाडो
चट्टान झै अडिक भै
हिड्ने छु बाटो आफ्नो
चाल्ने छु पाईला सधै शान्तिको
शान्तिको दुत भनि
फैलीएको नाम यो मेरो
आज बिधोलीयो घरबार हाम्रो
काख यो…………….. नेपाल आमाको
खेल्ने फुलबारी
चार जात ३६ वर्णको
सुख र सम्रिदि सदा सदा
भुली भिन्नता आज यो हाम्रो
VERSE 2
हे आमा नेपाल
छोरो हु म तिम्रो
समर्पित गर्छु सेवामा जिवन यो मेरो
कहिल्यै नमेटिने माया यो मेरो
सदा सदा जन्मिरहु कोखमा तिम्रो
अमर रहोस् माया यो हाम्रो
नेपाल र नेपालीको
सपना छ मेरो
सिङ्गार गर्ने तिम्रो
संसारको सामु तिमीलाई चिनाउने
विर नेपालीको गाधा सुनाई
सारा संसारलाई
तिमी सामु झुकाऊने
हे आमा नेपाल
प्रणाम छ मेरो
हुर्कायो काखमा तिम्रो
दु:ख त्यो आफ्नो पोखिनौ कहिल्यै
सुखमा नै भुलायौ जहिल्यै
जलेको होला हृदय त्यो तिम्रो
साथ नहुदा आज म तिम्रो
तर…………….. फर्की आउनेछु चाडो
तिम्रो सेवामा समरपित छ जिवन यो मेरो
समरपित छ जिवन यो मेरो।।
Author : Anup KC